राजनीति


प्रचण्ड भारत भ्रमणमा, संविधान लेखनमा छिमेकीको सद्भावका लागि भ्रमण फलदायी हुने आशा

एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखन प्रक्रियामा छिमेकी मुलुकको सद्भावका लागि आफू भारत भ्रमणमा

संविधान आउने समय अब साउन मसान्त: सुवास नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो साउन मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ । संविधानसभाको

‘राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ’

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको

एउटै मञ्चमा भट्टराई र दाहालको जुहारी

एकीकृत नेकपा(माओवादीका)मा विवाद बढेको चर्चा चलिरहँदा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक रुपमै सो पार्टीका नेताहरू

संविधान लेखिएपछि देशलाई सम्बृद्धितर्फ लगिने उपप्रधानमन्त्री गौतमको दाबी

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अब चाँडो संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट १ करोड बनाउन माग

विभिन्न दलआवद्ध सभासदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट एक करोड रुपैयाँ पु¥याउन माग गरेका छन् ।

नेकपा (एमाले) ले महाभूकम्पको वृत्तचित्र र प्रतिवेदन तयार गर्ने

नेकपा (एमाले) ले भूकम्पको दस्तावेज तयार गर्ने उद्देश्यले ‘महाभूकम्प २०७२’ नामक वृत्तचित्र निर्माण गर्ने भएको

सबै दलको अधिकतम सहमतिमा बजेट ल्याइनुपर्ने एमालेको निष्कर्ष

सत्ता साझेदार दल नेकपा (एमाले) ले संविधान निर्माणमा सकारात्मक सहयोग गर्ने दलहरूबीच अधिकतम सहमतिमा आगामी

‘नाकाबन्दीको धम्की दिने आफैँ धरापमा पर्छन्’

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौँलाई नाकाबन्दी गर्छु भन्नेहरू आफैँ त्यसको धरापमा पर्ने बताउनुभएको छ

सत्तारुढ दलकै वरिष्ठ नेताले भने सरकारको नीति तथा कार्यक्रममा गरिबलाई खै राहत ?

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सबै पक्षसँग उल्लेख्य छलफल नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको