ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट, दुई जनाको मृत्यु

चैत १२, काठमाडौँ । ललितपुरमा होली खेल्ने क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको छ। ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको ज्यान गएको छ। होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट भएको बताइएको छ। मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ। … Continue reading ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट, दुई जनाको मृत्यु