अष्ट्रेलिया आउनुअघिको हाम्रो बिहे !

अस्ट्रेलिया याएको यतिका बर्ष बितेछ, गएका दिनहरूमा गरेका संघर्षको त हिसाब किताब गरेरै सकिन्न, कहाँ

गरिबीको चपेटामा रन्किएको कोरोना

हेलो बाबा…हजुर अउँदा मलाई त्यो सिम्रनले लगाएको जस्तै गुलाबि रंगको जामा र चुई चुई बज्ने

पीर भविष्यको…

मेरो बूढेसकालमा मलाई मेरा सन्तानले हेर्छनकी हेर्दैनन् होला  मैले अन्तिम पल्ट आखा खोल्दा मलाई सम्झेर  लामों सॉस फेर्छन कि फेर्दैनन् होला म हिड्दा हिड्दै लठ्ठी भॉचीयो भने साहारा बन्छनकी बन्दैनन् होला म आतिएर लड़न लाग्दा मछूनी आमा  भन्छन कि भन्दैनन् होला म सुनसान घरमा एक्लै हूदा भेट्न आऊछन की आऊदैनन् होला म पिडा छटपटाऊदा ऊता सुतेका छोरा बूहारीले चाल पाऊछनकि पाऊदैनन् होला मलाई यति बुझ्नुथियो आमा संझेर लिन आऊछन कि आऊदैनन् होला आमा तिम्रो लागी मैले घरमै बनाएको अोखती भनी ल्याउछन कि ल्याउदैनन् होला अर्काको देशमा हूर्काए बढाए मेरो देश  जान्छन कि जादैनन् होला