देउवालाई विश्वासको मतका लागि मत बिभाजनको तयारी पुरा (फोटो फिचर) !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनका लागि संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

देउवा प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

अहिले प्रमुख दलका नेताहरुले सम्बोधन गरिरहेका छन् । शिर्ष नेताहरुको सम्बोधन पछि प्रधानमन्त्री देउवाले जवाफ दिएपछि मत बिभाजन हुने संसद सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?