अन्तरीक्षबाट यस्तो देखिदोँ रहेछ नेपाल (फोटोहरू)

काठमाडाैँ । नेपालस्थित अमेरिकी दूतावासले अन्तरीक्ष केन्द्रबाट देखिने नेपालको दृश्य सार्वजनिक गरेको छ । दूतावासको फेसबुक पेजमार्फत ती तस्बीरहरू सार्वजनिक गरेको हो ।

दूतावासले फोटो सार्वजनिक गर्दै ती तस्बीरहरू नासाले नासाले खिचेको बताएको छ । तस्बीर सार्वजनिक गर्दै दूतावासले लेखेको छ, ‘नेपाल अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कस्तो देखिएला भनेर सोच्नुभएको छ? नाशाका केही तस्वीरहरूले हामीलाई यो बुझ्न सहयोग गर्नसक्छन्।​’

तस्बीरहरू : नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पेज

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?