झापामा एघार फिट लामो अजिङ्गर भेटियो


pythoneझापाको पृथ्वीनगर–४ स्थित देवनिया खोलामा ११ फिट लामो अजिङ्गर फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोदारको नेतृत्वमा गएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला वन कार्यालय चन्द्रगढीमा बुझाएको जनाएको छ । यसअघि २०७१ साल कात्तिकमा पनि महेशपुर–१ मा १७ फिट लामो अजिङ्गर फेला परेको र वन कार्यालयमा नै बुझाएको प्रहरीले जनाएको छ । तस्वीर ः अन्यत्रको (सांकेतिक मात्र)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]