भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना संक्रमण !

काठमाडौँ । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ । पूर्वप्रधानमन्त्री सिंहलाई सोमबार साँझ कोरोना भाइरस संक्रमण पुष्टि भएको बीबीसी हिन्दीले बताएको छ ।

कोरोना संक्रमित सिंहलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team