भूकम्पको धक्का महशुस !

काठमाडौँ । बुधवार साँझ भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखामा भूकम्पको महशुस गरिएको हो ।

बुधवार साँझ ६ः४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । सो भूकम्प ४।२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?