राष्ट्रिय सुरक्षा परिषद्को बैठक पछि मन्त्रीपरिषदको बैठक

काठमाडाैँ । आज मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बोलाएका छन् ।

बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने बताइएको छ ।

परिषद्का अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरुमा परराष्ट्रमन्त्री,अर्थमन्त्री, गृहमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्यसचिव सदस्यका रुपमा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team