पूर्व भारतीय क्रिकेटर सौरव गांगुली फेरी अस्पताल भर्ना !

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष तथा पूर्व भारतीय क्रिकेटर सौरव गांगुली स्वास्थ्यमा समस्या आएका कारण अस्पताल भर्ना भएका छन् । उनलाई भारतको कोलकताको अपोलो अस्पतालमा भर्ना गरिएको हो

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई टाउको सम्बन्धी समस्याले फेरि सताएको छ । यो भन्दा पहिला पनि २ जनवरीमा उनी कार्डियक अरेस्टपछि अस्पतालमा भर्ना भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

Our Team