
काठमाडौं । युवा गायक दिपेन्द्र बुढाक्षेत्रीको आधुनिक पप गीत ‘फूली नाकैमा’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र दिपेन्द्र बुढाक्षेत्रीको स्वर रहेको छ ।
शब्द संगीत दिपेन्द्र बढाक्षेत्रीकै रहेको गीतमा पुष्प खड्का र इन्दु क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियो मुकुन्द भट्टले निर्देशन गरेका हुन्