रोहिंग्या मुस्लिमलाई पुनः भसन चार पठाइने


एजेन्सी । बंगलादेशले दोश्रो चरण अन्तर्गत रोहिंग्या मुस्लिमहरूलाई भसन चार पठाउने तयारी गरेको छ । बंगलादेशले दोश्रो चरणमा पनि बंगालादेशले दोश्रो चरणमा पनि रोहिंग्या मुस्लिमलाई बंगालको खाडीमा पठाउने तयारी गरेको अधिकारीहरूले बताएका छन् ।

त्यहाँबाट करीब १ हजार मुस्लिम समुदायका मानिसहरूलाई केही दिनमा नै स्थानान्तरण गरिने बताइएको छ । अधिकारीहरूका अनुसार दोश्रो चरणमा रोहिंग्याहरू चित्तागोंग र भसन चार लगिनेछ ।

तर, दोश्रो चरणमा स्थानान्तरण हुनेहरूको नाम भने सार्वजनिक गरिएको छैन । रोहिंग्याहरूलाई उनीहरूको इच्छा भए मात्रै स्थानान्तरण गरिने अल्जजिरमा उल्लेख गरिएको

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]