सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य यथावत्


काठमाडाैँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको भएको छापावाल सुन शुक्रबार रु १ सय बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]