स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि संसद विघटन भएको हो : गृहमन्त्री थापा


a}7sdf u[xdGqL yfkf sf7df8f}F, !$ c;f]h M k|ltlglw;ef cGtu{t /fHo Joj:yf tyf ;’zf;g ;ldlt a’waf/ l;+xb/af/df a;]sf] a}7s . a}7sdf aemfªnufot d’n’ssf] ljleGg If]qx¿df dlxnf tyf aflnsfdfly eO/x]sf] anfTsf/ xToflx+;fnufotsf 36gfsf ;DaGw 5nkmn sfo{qmddf af]Nb} u[xdGqL /fdaxfb’/ yfkf . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्ने बताएका छन् । बालुवाटारमा बालुवाटारमा आयोजित केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले चुनावमा गएर प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको दाबी गरेका छन् । बालुवाटारमा आयोजित केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले प्रचण्ड माधव समूहप्रति संकेत गर्दै भने– ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रीत छन् उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]