कार्की बैंक्वेटमा प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक


काठमाडौ । प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक बसेको छ । थापाथलीस्थित कार्की बैंक्वेटमा अहिले स्थायी समिति बैठक जारी रहेको नेता खगराज भट्टले जानकारी दिएका छन् ।

केन्द्रीय कमिटीका एजेण्डा तयार गर्न स्थायी समितिको बठैक बसेको भट्टले जानकारी दिएका छन् । नेकपाको ओली पक्ष र प्रचण्ड नेपाल दुवै पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]