प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको प्रस्ताव


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् संसद विघटनको प्रस्ताव गरेका छन् ।

आज (आइतवार) बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बसेको बैठक करिब २० मिनेट बसेर सकिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]