संवैधानिक परिषद् बैठक स्थगित !


काठमाडौं । संवैधानिक परिषद् बैठक स्थगित भएको छ । बिहीबार साँझ ५ बजे बोलाइएको परिषद् बैठक अन्तिम समयमा स्थगित गरिएको हो ।

संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बोलाएका थिए । बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]