नोबेल मेडिकल कलेजमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु !


मोरङ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजमा झापाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापा गौरादह–५ की ५५ वर्षीया महिलाको शनिबार राति साढे ११ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरोको समस्या रहेको दाहालले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]