सुनको मूल्यमा गिरावट, कति छ आजको भाउ ?


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

यसअघि आइतबार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । त्यस्तै आज प्रतितोला सुन १ सयले कमि आइ प्रतितोला ९२ हाजर ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]