कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]