पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफलाई अपराधी घोषित


एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति नवाज शरीफलाई अपराधी घोषित गरिएको छ । इस्लामाबाद हाईकोर्टले पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफलाई अपराधी घोषित गरेको हो ।

उक्त अदालतमा बुधबार सरिफको मुद्दामा फैसला सुनाएको हो ।

उनलाई अदालतले अदालतमा गैर जिम्मेवारी हाजिरलाई लिएर भगौडा अपराधी समेत बताएको छ ।

सरिफलाई इस्लामाबादको अदालतले भ्रष्टाचारको मुद्दामा अपराधी घोषित गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]