नेपाली युवा लोमस पराजुलीको अन्त्येष्टी


Parajuli copy copyसमुद्रमा डुबेर मृत्यु भएका एसफिल्ड निवासी युवा लोमस पराजुलीको अन्त्येष्टी गरिएको छ। परिवारका सदस्यहरु, समूदायका प्रतिनिधि, सहकर्मी तथा साथीभाईको उपस्थितिमा हिन्दू परम्परा अनुसार अन्त्येष्ठी गरिएको हो। गत सोमबार न्यू साउथवेल्सको सेन्ट्रल कोस्टस्थित एभोका तटमा उनको डुबेर मृत्यु भएको थियो। । एमएनटीभी परिवार एक होनहार नेपाली युवा लोमस पराजुलीको अकल्पनीय र असामयिक निधनको यस दुःखद घडीमा परिवारजन, साथीभाईमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी भगवानसिँग प्रार्थना गर्दछ साथै मृतआत्माको चीर शान्तिको कामना गर्दछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]