चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्‍डामा नेपाली सेनाको सलामी (फोटो फिचर)

काठमाडाैँ । चीनको रक्षामन्त्री वेइ फेङ्हे आइतबार काठमाडाैँ अवतरण गरेका छन् । विशिष्ट राजनैतिक भ्रमण तथा छलफलका लागि उनी एक दिनका लागि नेपाल आएका हुन् ।

भेटघाटकै सिलसिलामा उनी जंगीअड्डा पुगेका छन् । त्यहाँ नेपाली सेनाले रक्षामन्त्री फेङ्हेलाई सलामी दिएको छ ।

तस्बीर :- रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?