संविधानसभाको बैठक माघ २२ गते, सूचना प्रकाशित गरी जानकारी दिइयो


sambidhanयही माघ ११ गते आइतबार बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित संविधानसभाको बैठक यही माघ २२ गते अपराह्न १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सो मितिमा बैठक तोक्नुभएकाले बैठकमा उपस्थितिका लागि संविधानसभा नियमावली २०७० को नियम ३ को उपनियम (२) बमोजिम संविधानसभा सचिवालयले सो सूचना प्रकाशन गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]