विप्लब माओवादीले अख्तियारलाई दियो ज्ञापन, ठूलालाई कारवाही गर्न माग


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । नारा, जुलुससहित गएको माओवादी टोलीलाई आयोगको कार्यालयभन्दा वरै प्रहरीले रोकेको थियो । प्रहरीले जुलुसलाई रोकेपछि माओवादीका उपत्यका संयोजक ईश्वरी दाहालसहित तीनजनाको टोली आयोगको कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएर फर्किएको थियो । ज्ञापनपत्रमा शिक्षक, कर्मचारीजस्ता पदका साना भ्रष्टाचारको मात्रै आयोगले छानबिन र कारबाही गरेको तर ठूला भ्रष्टाचारको छानबिन र कारबाही नगरिएको उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]