देशका विभिन्न स्थानबाट देखिएका मनमोहक हिमाल (फोटो फिचर)

काठमाडाैँ । शुक्रबार देशभरको माैसममा सुधार आएसँगै विभिन्न स्थानबाट हिमालका मनमोहक दृष्यहरू देखिएका छन् ।

विशेषतः काठमाडाैँ, पोखरा र काभ्रेबाट हिमाली दृष्यहरू देखिए तापनि तराइ क्षेत्रमा पनि हिमाली दृश्यहरू देखिएका थिए ।

काठमाडाैँ लगायत देशभर अहिले बिस्तारै चिसो बढ्दै गइरहेको छ । शुक्रबार देशभरको औसत तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

तस्बीर :- रासस