प्रमोद खरेलको नयाँ गीत भुपुमाया–२ मा शिल्पा र सनमको अभिनय (भिडियो) !

काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा स्थापित गायक प्रमोद खरेलको स्वारमा रहेको नयाँ गीत भुपुमाया–२ को भिडियो सार्वजनिक भएको छ ।

कामना डिजिटल प्रा. लि. ले सार्वजनिक गरेको गीत भुपुमाया–२ को शब्द संगीत रोशन सिंहले गरेका हुन् भिडियो सार्बजनिक नहुदै भाइरल बनेको गीतको भिडियोमा शिल्पा पोख्रेल, सनम कठायत र अनमिका बारकोटीले अभिनय गरेका छन् भने कामाना डिजिटल प्रा. लि. बाट सार्वजनिक गरिएको छ ।

यो भिडियोको निर्देशन प्रविन भट्टले गरेका हुन् सम्पादन प्रविन भट्टले गरेका छन् कलर मिलन बिकले गरेका हुन् ।