पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना सङ्क्रमण !

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कामकै सिलसिलामा आफूलाई कोरोना पुष्टि भएको ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका हुँन ।ज्ञवाली अहिले होम आइसोलेशनमा बसिरहेका छन् ।