चर्चित गाइका मेलिना राई र गायक विरेन्द्र विष्टको स्वरमा ‘जाले रुमाल’ गीत सार्वजनिक !

चर्चित गाइका मेलिना राई र गायक विरेन्द्र विष्टको स्वरमा असोज १४ गते ‘जाले रुमाल’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुपरस्टार पल शाह, सरोज अधिकारी, रियासा दाहाल, र आस्मा विश्वर्कमाले अभिनय गरेकी छन् । उक्त गीतको निर्देशन गम्भीर विष्टले गरेका छन् ।