देश टुक्र्याउँछु भन्ने सीके राउत आमसभा गर्न खोज्दाखोज्दै पक्राउ


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????तराईलाई अलग देश बनाउनुपर्छ भनेर स्वराज अभियान सञ्चालन गरेका सीके राउतलाई प्रहरीले वीरगञ्जमा पक्राउ गरी गृहजिल्ला सप्तरी पठाइएको छ । वीरगञ्जमा सभा गर्न लागेका राउतलाई विनाअनुमति सभा गर्न लागेको भन्दै पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा केहीबेर झडप भएको र केही व्यक्तिहरु घाइते भएका थिए । सीके बचाउ संघर्ष समितिले माईस्थान मन्दिर अगाडि सभा गर्ने कार्यक्रम तय गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिइएको थिएन । अनुमति माग्दा नदिएको आयोजक पक्षको आरोप छ । पछिल्लो समय देशविरुद्धको अभिव्यक्तिका कारण आलोचित बनेका राउतले जेलबाट छुटेपछि फेरि त्यस्तै अभिव्यक्ति दिन थालेका छन् र प्रहरीले उनको गतिविधिमाथि निगरानी गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]