झिँगा आकारका सुराकी रोबोट उत्पादन गर्दै अमेरिकी सैनिक अनुसन्धान टोली


jhingaअमेरिकी सैनिक अनुसन्धानकर्ताहरुले झिँगा आकारको सानो रोबोट बनाइरहेका छन् । यी रोबोटले दुस्मनको विभिन्न ठाउँमा गएर सुराकी गर्नेछन् । अमेरिकी सैनिक अनुसन्धान प्रयोगशालाका डाक्टर रोन पोल्काविच तथा उनको टिमले तीन देखि पाँच सेन्टिमिटर लामा यस्ता दुई रोबोट विकास पनि गरिसकेका छन् । यी रोबोट लीड जिर्कोनियम टाइटेन्टबाट बनेका छन्। पोल्काविचका अनुसार यस्ता रोबोट उड्न पनि सक्नेछन् । र, भनेको ठाउँमा पुगेर दुस्मनको खबर दिनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]