काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि !


काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा सङ्क्रमण देखिएको छ । योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या ११ हजार १३९ पुगेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]