ईजिप्ट उच्च अदालतबाट अल जजिराका पत्रकारको मुद्दा पुनः सुनवाई गर्ने निर्णय


alzaइजिप्टको उच्च अदालतले जेलमा रहेका अल जजिरा टेलिभिजनका तीन पत्रकारको मुद्दा दोहो¥याएर सुनवाइ गर्ने भएको छ । अल जजिरास्थित अङ्ग्रेजी सेवा प्रसारणमा रहेका अष्ट्रेलियाली पेटर ग्रेस्टे, इजिप्ट मूलका क्यानेडियाली नागरिक मोहमद फाहमी र इजिप्टकै बाहेर मोहमद सन् २०१३ को डिसेम्बर महिनामा झुठो समाचार प्रसारण गरेको आरोपमा पक्राउ गरिएको थियो । ती पत्रकारहरुको अपिललाई अदातलले स्वीकार गर्दै सो मुद्दा पुनः दोहो¥याएर हर्ने आदेश दिइएको ग्रस्टेका प्रतिरक्षा वकिल आमर अल डिबले बताउनुभएको छ । ती पत्रकारहरु इजिप्ट र कतारमा पक्राउ परेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]