आजबाट काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक


congressनेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ८ः३० बजे बैठक बस्ने भएको नेका केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले बताए । यसअघि हिजो बस्ने भनिएको बैठक सभासद् एवम् काँग्रेस नेता हरिबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]