गायक शिव परियार सेलिब्रेटी टकमा

एमएनटीभी अष्ट्रेलियाले सञ्चालन गरेको सेलिब्रेटी टक कार्यक्रममा सावि कार्की खड्काका साथ यो पटक गायक शिव परियारलाई प्रस्तुत गरेका छौं । नेपाली संगीत क्षेत्रका एक हस्ती परियार मुख्यत गजल गायनमा उत्कृट मानिन्छन् । त्यस बाहेक पनि हरेक विधामा उनको क्लासिक संगीतको ज्ञानले सुनमा सुगन्ध थपेको पाइन्छ । अहिलेको बजार, नेपाली कलाकारहरुको अवस्था, लकडाउनमा के गर्दैछन् उनी लगायतमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।

https://youtu.be/axgxkDValFk https://youtu.be/axgxkDValFk