संविधानसभाको बैठकअघि तीन दलका शीर्ष नेताहरुको बैठक, मंगलबार विहान फेरि बस्ने सहमति


????????????????????????????????????????????????नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको बैठक मङ्गलबार पुनः बस्ने गरी साँझ सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक भएको र यसलाई निरन्तरता दिइने सहमति भएको जानकारी दिनुभयो । तीन दलको बैठकलगत्तै काँग्रेस र एमालेसँग मधेसकेन्द्रित दलबीच बैठक सुरु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]