मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित

निकै चर्चामा रहदै आएको मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको वैठकमा मिडिया काउन्सिल विधेयक सर्वसम्वत रुपमा पारित भएको हो ।

सो विधेयकमा पत्रकारले लाईसेन्स लिनु पर्ने र परिक्षा दिने प्रावधान हटाईएको छ ।