फाँसीदिएको हेर्न जाँदा ७ जनाको मृत्यु, घाइतेको उपचार हुँदै


chinaपूर्वी चीनको आन्हुई प्रान्तमा अवस्थित एक फाँसीस्थल भत्किँदा सात व्यक्तिको मृत्यु भएको छ ।  सो स्थलमा गाडिएका १४ जना मध्ये  आठ जना उद्धार गरी अस्पताल लगिएको थियो । ती मध्ये एक उपचारकै क्रममा मृत्यु भएको र गाडिएकै, अवस्थामा रहेका छ जना गरी सातको मृत्यु भएको  स्थानीय समायाअनुसार शनिबार राति १२ः३५ सात मारिएको पुष्टि ्गरिएको छ  । सो दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]