कार्तिक १४ गते टलकजंग भर्सेस टुल्के


talakjungटलकजंग भर्सेज टुल्के फिल्म कार्तिक १४ गते रिलिज हुने भएको छ । मौलिक कथावस्तुमा प्रस्तुति दिन सफल बनेका निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रको विषयमा यतिबेला विभिन्न अड्कल गरिँदैछ । लुटसँग तुलना नगर्न र फरक स्वाद पस्किने प्रयासका रुपमा यसलाई लिन निर्देशनले आग्रह गरेका छन् । चलचित्रको प्रोमो कस्तो छ त ? एकपटक हेर्नुहोस्

 

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]