यस्तो छ, पहिलो चरणको मन्त्रिमण्डल

पहिलो चरणको मन्त्रिमण्डलमा नेपाली काँग्रेसबाट दुई र नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित चार सदस्य रहनुभएको छ ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएअनुसार नवगठित मन्त्रिमण्डल यस प्रकार छ ः
क्र.सं. नाम थर पद कार्यविभाजन
१ विमलेन्द्र निधि उपप्रधानमन्त्री गृह
२ कृष्णबहादुर महरा उपप्रधानमन्त्री अर्थ
३ रमेश लेखक मन्त्री भौतिक पूर्वाधार तथा यातायात
४ गौरीशङ्कर चौधरी मन्त्री कृषि विकास
५ दलजीत श्रीपाइली मन्त्री युवा तथा खेलकुद