कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक


Eps koreaइपीएस शाखामार्फत् कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल मंगलबार सार्वजनिक भएको छ ।

भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । कृषितर्फ २ हजार १ सय ४० र उत्पादनमूलकतर्फ १ हजार ३ सय ७७ जना उत्तीर्ण भएका छन् ।

फाराम भरेका कूल ६० हजार ६ सय २६ जनामध्ये ५७ हजार १ सय २० जनाले भाषा परीक्षा दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]