वीपीको ३४ औं स्मृति दिवस मनाइँदै, वीपीले नेपाली राजनीति तथा साहित्यिक क्षेत्रमा पु-याएको योगदानको स्मरण


bpनेपाली कांग्रेसका संस्थापन नेता तथा पहिलो जननिर्वाचित  प्रधानमन्त्री वीपी कोइरालाको ३४ औं स्मृति दिवस बिहीबार मनाईंदैछ ।

नेपाली कांग्रेस तथा उसका भ्रातृ संगठनहरुले बीपीको स्मृति दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम गरीरहेका छन् ।

साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।

आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो ।  उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्यक बर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]