एक युवकले गरे पोखरामा आत्मदाहको प्रयास


माघ १५, काठमाडौँ । पोखरामा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। युवकलाई जलिरहेको अवस्थामा देखेपछि घरबेटीले उद्धार गर्न खोज्दा उनी पनि घाइते भएका छन्। घाइते दुबैलाई उपचारका लागि अस्पताल लगिएको छ।

आत्मदाह प्रयास गर्नेमा पोखरा महानगर १३ काहुँखोलाका युवा रहेका छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]