साझाको बिजुली बस उद्घाटन गर्न राष्ट्रपति भण्डारी पाटनमा (फोटो फिचर)

पुस २३, काठमाडौँ । साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन्। सो क्रममा उनले साझामा चढेकी पनि थिइन। साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ।

तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएको छ। साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भयो।




