निर्मला कुर्मिको न्यायाका लागि फेरि सुरु भयो धर्ना (फोटोफिचर)

पुस १४, काठमाडौँ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याुमा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन्।

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन्।





