निर्मला कुर्मिको न्यायाका लागि फेरि सुरु भयो धर्ना (फोटोफिचर)


पुस १४, काठमाडौँ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याुमा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन्।

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]