प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयोगको जलपान (फोटोफिचर)


पुस ४, काठमाडौँ । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बाधाई दिने उदेश्यले आज जलपान कार्यक्रम आयोजना गरेको छ।

निर्वाचन आयोग परिसर कन्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ।

कार्यक्रममा देशभरबाट प्रत्यक्ष तथा समानुपातिकबाट विजयी सांसदहरूको उपस्थिति रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]