बाजुरामा कर्ण थापा २२२४ मतले पछि


मंसिर १७, काठमाडौँ । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ। २० हजार ६३६ मत गणना हुँदा सम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डे २ हजार २२४ मतले अग्रता बनाइरहेका छन्।

पाण्डेले ११ हजार ७६ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार८५२ मत प्राप्त गरेका छन्। बाजुरामा ६०१५२ मत खसेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]