बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा


मंसिर १६, काठमाडौँ । बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मत ल्याएका छन्।

उनीहरूबीच ५५६ को मतान्तर छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]