दीपक बज्राचार्य लाईभ ईन सिड्नी, क्रिम अफ रिदम टुरको पहिलो चरण


third_eye  ओ अमिरा गायक दीपक बज्राचार्यले शनिबार सिड्नीमा दोस्रो प्रस्तुति दिँदैछन्। रकडेलस्थित थर्ड आई विस्ट्रोमा आयोजना हुने कन्सर्टमा उनले आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरिरहेका छन्। पूरै व्याण्डका साथ उपस्थित भएका बज्राचार्यले क्रिम अफ रिदम अन्तर्गत अष्ट्रेलियाभरको टुरमा उनी आएका हुन्। शनिबार धेरैभन्दा धेरै नेपाली दर्शकहरु सहभागी हुने अपेक्षा आयोजक संस्था टिकटस् एण्ड मोरले गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]