बागलुंगको यो तस्वीर


बागलुंगको यो तस्वीरले बताउँछ हाम्रो हालत, खोलामा पुल नहुँदा यसरी मोटरसाईकल पानीमै चोपलेर पार गराउनुपर्ने बाध्यता छ। मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ–बुर्तिवाङ सडकखण्डको नरेठाँटीस्थित गौंदी खोलामा धकेलेर मोटरसाइकल पार गराइँदै । वर्षौदेखि उक्त खोलामा निर्माणाधीन पुल अलपत्र बनेपछि सवारी आवागमन जोखिमुपूर्ण हुने गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]